YAC Nepal Staffs and Board Members
राहत वितरण
शुक्लाफाँटा नगरपालिका ११ बनरा नदिको किनार शिगास टोलका १७ सुकुम्बासी परिवारलाई राहत वितरण
राहत बितरण
परिवर्तनका लागि कार्यरत युवा समुह याक नेपालले घोडाघोडीमा ६७ परिवार र गौरीगंगामा ६३ परिवार गरी १ सय ३० परिवारको लागी राहत हस्तान्तरण गरेको छ ।